रवी लामिछाने घाइते भेट्न अस्पताल पुगे

Prabhu Bank

काठमाडौँ । सञ्चारकर्मी रवी लामिछाने आफ्नो समर्थनमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरुलाई भेट्न अस्पताल पुगेका छन्।

Saftey Pads

भरतपुरका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरुलाई भेट्न अस्पताल पुगेर लामिछानेले उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

रवीसँगै युवराज कँडेलपनि अस्पताल पुगेका छन्। रवी लामिछाने निर्दाेष रहेको दाबीसहित जनप्रदर्शन चर्किँदा केही घाइते भएका थिए।

उनीहरुको अहिले उपचार भइरहेको छ। लामिछानेले सोमबार भएको प्रदर्शनपछि पक्राउ परेकाहरुसँग पनि भेट गरेका छन्।

अन्य सम्बन्धित समाचार:  नेपाल र इजरायलबीच असोज १४ गते श्रम सम्झौता हुने
Maruti Cement