सूचनाको हक: घोराही उप-महानगरपालिकाले थारु भाषामा दियो सूचना

Prabhu Bank

दाङ । दाङको घोराही उप महानगरपालिकाले थारु भाषामा सूचना उपलब्ध गराएको छ।

Saftey Pads

पत्रकार बिपुल पोखरेलले स्थानीय चुनाबपछि बनेका कृतिम टल्वाकको खर्च विवरणको सूचना मागेका थिए। घोराही उप महानगरपालिकाले पोखरेललाई थारु भाषामै सूचना उपलब्ध गराएको हो।

पत्रकार बिपुल पोखरेलले सूचना माग्दा आफुले थारु भाषामै माग गरेको उल्लेख गरेका छन।

भाषाकै कारण सूचनाको हकबाट कोहि पनि बन्चित हुन नपर्ने अवस्था सिर्जना गर्न सकिनेमा धेरैको बिस्वाश छ।

अन्य सम्बन्धित समाचार:  दुई दिन बिदाको प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्दै पर्यटन मन्त्रालय
Maruti Cement