प्रहरी जाँच चौकीमा आक्रमण, ८ सेनाको मृत्यु

Prabhu Bank

काठमाडौं। अफगानिस्तानको पश्चिम प्रान्त बादघिसमा अवस्थित सेनाको जाँच चौकीमा तालिबान लडाकू समूहले गरेको आक्रणमा परी अफगानी सेनाको मृत्यु भएको छ।

Saftey Pads

समूहले सोमबार गरेको आक्रमण परी ८ अफगानी सेनाको मृत्यु भएको हो। लडाकू समूहले गरेको आक्रमणपछि सेनाले सुरक्षा कारबाहीमा परी उज्यान गुमाएका अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

लडाकू समूह र अफगानी सेनाबीच रातभरी झडप भएको बताइएको छ।

यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन।

अन्य सम्बन्धित समाचार:  क्रिकेट संघको बोर्ड बैठक चितवनमा
Maruti Cement