नागरिकता विधेयक विवाद कायमैः उपसमितिले अपुरो प्रतिवेदन बुझायो

Prabhu Bank

काठमाडौं। नेपाली नागरिकता विधेयकका विवादित प्रावधानलाई जस्ताको त्यस्तै राखेर गत चैतमा गठिन उपसमितिले राज्य व्यवस्था समितिमा मंगलबार अपुरो प्रतिवेदन पेश गरेको छ।

Saftey Pads

नागरिकता विधेयकका विवादित विषयमा सहमति नगरेकाले हजारौं सर्वसाधारण नागरिकता लिन बञ्चित भएको आवाज उठिरहेको बेला उपसमितिले निर्णय दिन नसक्दा झन अन्यौल बढेको हो।

उपसमितिमा ‘नेपालीसँग विवाह गरेका विदेशीलाई ७ वर्षपछि मात्र नागरिकता दिनेबारे, सरकारले टोली खटाएर नागरिकता वितरण गर्ने’ विषयमा विवाद कायमै रहेको समाचार आजको कान्तिपुर दैनिकमा छ।

अन्य सम्बन्धित समाचार:  बामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा तीन रिट
Maruti Cement