कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

Prabhu Bank

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ।

Saftey Pads

पार्टीका १३ भातृ संगठन मध्ये अधिकको समय अवधि सकिएपछि महामन्त्री पूर्णबहादुर खड्काले असार २२ गतेको बैठकमा पेश गरेको एजेण्डा अनुरुप आज दिउसो २ बजे बैठक बस्न लागेको हो।

अधिकांस भातृ संगठनको समय अवधि सकिएपछि ती सबै निष्कृय रहेकाले आजको बैठममा नेविसंघ लगायतका भातृसंस्थाबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्। नेविसंघलाई पुनर्जीवन दिने बारे छलफलको तयारी भएको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  सीमा सुरक्षा सरकारको प्राथमिकतामा: गृहमन्त्री थापा
Maruti Cement