३१ जिल्लाका प्रजिअ सरुवा(सूची सहित)

Prabhu Bank

काठमाडौं। गृह मन्त्रालयले ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ।

Saftey Pads

बिहीबार मन्त्रालयले काठमाडौं सहितका ३१ जिल्लाका प्रजिअको सरुवा गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य गृह मन्त्रालयमा सरुवा भएका छन्। उनको ठाउँमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल आएका छन्।

ललितपुरका प्रजिअ प्रेमराज जोशी मकवानपुर सरुवा भएका छन् भने उनको ठाउँमा धादिङका प्रजिअ भगिरथ पाण्डे आएका छन्।

यसैगरी मन्त्रालयले ३१ जिललाका प्रजिअलाई सरुवा गरेको छ।

सूचीः

अन्य सम्बन्धित समाचार:  नेपाल र इजरायलबीच असोज १४ गते श्रम सम्झौता हुने
Maruti Cement