नेकपा सचिवालय बैठक स्थगित

Prabhu Bank

काठमाडौँ । सत्तारुढ दल नपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ।

Saftey Pads

शुक्रबार बिहान ११ बजेका लागि आव्हान भएको बैठक केहीबेरमा फेरि स्थगित गरिएको हो। अर्काे बैठकको मिति सार्वजनिक भएको छैन।

यस अघि भाद्र ६ गते बसेको बैठकले आफ्ना नेता विरुद्ध सार्वजनिक रुपमा विरोध गर्न नपाउने निर्णय गरेको थियो। पार्टी एकताका क्रममा अब आयोगहरु र मञ्चहरुको गठनको काम मात्रै बाँकी छ।

सूचनाअनुसार आजको बैठक नेता वामदेव गौतमले तयार पारेको कार्ययोजनालाई लिएर स्थगित भएको हो।

अन्य सम्बन्धित समाचार:  वामदेवलाई राष्ट्रिय सभा सदस्यको रूपमा काम नगराउन सर्वोच्चको अन्तरिम आदेश
Maruti Cement