संविधान अनूकुल ऐन बन्न सकेनः शर्मा

Prabhu Bank

काठमाडौं । राष्ट्रियसभाका सदस्य दिननाथ शर्माले सम्बन्धित मन्त्रीले संविधान अनूकुल ऐन बनाउन नसकेको बताएका छन्।

Saftey Pads

रिपोटर्स क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रमममा उहाँले त्यसका कारण सरकारको विरोध बढ्दै गएको धारणा राखे।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले व्यक्ति खराब हँुदैमा सङ्घीयता र संविधान नै खराब हो भन्दै हिड्नु दरिद्र चिन्तन भएको बताए।

उनले भ्रष्टचार नियन्त्रण गर्न सरकार चुकेको दाबी गर्दै वाइड वडीमा काङ्ग्रेसका नेता दोषी छन् भने कारवाही गर्न सरकारलाई चुनौती दिए।

राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले वर्तमान संविधान संशोधनमा सरकारले ध्यान नदिएको आरोप लगाए।रासस

अन्य सम्बन्धित समाचार:  आर्थिक क्षेत्रको अध्ययन गर्न चार उपसमिति गठन
Maruti Cement