मन्टेश्वरी स्कुलको भ्यान पल्टिँदा १३ बालबालिका घाइते

Prabhu Bank

काठमाडौं । मन्टेश्वरी स्कुलको भ्यान दुर्घटना हुँदा कपनको फैकामा १३ जना बालबालिका घाइते भएका छन्।

Saftey Pads

उनीहरूको चावहिलको मेडिकेयर र ओम अस्पतालमा उपचार भइरहेको कपन प्रहरीले जनाएको छ।

लिटिल वल्डर मन्टेश्वरीको बा ५प ११४२ नम्बरको भ्यान सडकबाट पल्टिएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ।

अन्य सम्बन्धित समाचार:  डा गोविन्द केसीले अब काठमाडाैं आएर सत्याग्रलाई निरन्तरता दिने
Maruti Cement