प्रधानमन्त्रीद्वारा हरितालिका तीजको शुभकामना

Prabhu Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको शुभकामना व्यक्त गरेका छन्।

Saftey Pads

स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेका ओलीले आइतबार ट्विट गर्दै तीजको अवसरमा महिला दिदीबहिनीहरुलाई शुभकामना दिएका हुन्।

उनले तीजको अवसरमा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना व्यक्त गर्दै शुभकामना दिएका छन्।

अन्य सम्बन्धित समाचार:  निर्मला हत्या प्रकरण : निलम्बित प्रहरीलाई सेवामा फर्काउने तयारी
Maruti Cement