यूएईमा बन्यो साझा सद्भाव समूह

Prabhu Bank

काठमाडौं।संसारको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गरेको यूनाइटेड अरब ईमिरेट्स(यूएई)मा बच्चु राउतको संयोजकत्वमा १३ सदस्यीय ‘साझा सद्भाव समूह यूएई’ गठन भएको छ।

Saftey Pads

साझा सद्भाव समूह प्रवासमा साझा पार्टीप्रति सद्भाव राख्नेहरुको समूह हो। समूहका उप–संयोजकमा शिवदत्त ज्ञवाली र किशोर थापा रहेका छन् भने सचिवमा सूचना रिमाल तथा उपसचिवमा खिमानन्द पाण्डे छनौट भएका छन्।

कोषाध्यक्ष र सह–कोषाध्यक्षमा क्रमशः दिपेन्द्र शाक्य र सञ्जय महत तथा सदस्यहरुमा वसन्त कटुवाल, मन तामाङ, मनोज राउत, शंकर पाण्डे, प्रमोद बाँस्कोटा र राजन सापकोटा रहेका छन्।

अन्य सम्बन्धित समाचार:  कोरोनाका कारण भारतमा एकै दिनमा १ हजार १४१ जनाको मृत्यु
Maruti Cement