गृह मन्त्रालयले माग्यो १९९० जना कर्मचारी (सूचनासहित)

Prabhu Bank

काठमाडौं । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले १९९० जना कर्मचारी माग गरेको छ।

Saftey Pads

एमआईएस अपरेटर (राजपत्र अनकिंत प्रथम श्रेणी सरह) र फिल्ड सहायक (राजपत्र अनंकित द्धितीय श्रेणी सरहको) पदमा करारमा कर्मचारी माग गरेको हो।

मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै ती दुई पदमा १५ दिनभित्र अनलाइनमार्फत दरखास्त दिन आह्वान गरेको छ।
सूचना हेर्नुहोस्ः

 

अन्य सम्बन्धित समाचार:  बझाङमा बलत्कारपछि बालिकाको हत्या
Maruti Cement