डुंगामा आगलागी हुँदा ८ जनाको मृत्यु, २६ अझै बेपत्ता

Prabhu Bank

काठमाडौं । अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको सान्ता क्रुज आइल्यान्डमा डुंगामा आगलागी हुँदा ८ जनाको मृत्यु हुुनुका साथै दुई दर्जनभन्दा बढी हराएका छन्।

Saftey Pads

शव सोमबार बाहिर निकालिए पनि उनीहरुको परिचय भने खुलेको छैन। उक्त डुंगामा ३९ जना चढेका थिए।

डुंगामा ३३ यात्रु र ६ जना क्रु सदस्य रहेको कोस्ट गार्ड क्याप्टेन मोनिका रोचेस्टरले जनाएकी छन्। २६ जना मानिस हराइरहेको जनाइएको छ। (सीएनएन)

अन्य सम्बन्धित समाचार:  इटलीको स्थानीय निर्वाचनको नतिजा सार्वजनिक
Maruti Cement