धारिलो हतियार प्रयोग गरी बाबुछोराको हत्या

Prabhu Bank

काठमाडौं । धारिलो हतियार प्रयोग गरी स्याङ्जामा बाबुछोराको हत्या भएको छ।

Saftey Pads

हरिनाथ गाउँपालिका ३ ललईमा मंगलबार विहान ३० बर्षिय भीमबहादुर खड्का र ४ बर्षका रिजन खड्काको हत्या भएको हो।

घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी बाबु छोराको हत्या भएका प्रहरीले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी केशहरि निरौलाले घटनास्थलमा प्रहरी परिचालन गरिएको जानकारी दिए। घटनामा संलग्न भएकाहरूको खोजी भइरहेको उनले बताए।

अन्य सम्बन्धित समाचार:  थप ९ प्रकारका स्यानिटाइजर गुणस्तरहीन: प्रयोग नगर्न आग्रह
Maruti Cement