एटीएम ह्याक प्रकरण :अध्ययन गर्न सिंगापुरबाट आइपुग्यो विज्ञ टोली

Prabhu Bank

काठमाडौं।एटीएम ह्याक प्रकरण अध्ययनका लागि विदेशी विज्ञ टोली नेपाल आइपुगेको छ।

Saftey Pads

टोली नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स)को आग्रहमा सिंगापुरबाट गएराति नेपाल आइपुगेको हो।

टोलीले एटीएमबाट पैसा चोरीका घटनामा कहाँ, कस्तो र कुन स्तरको कमी कमजोरी भएको थियो, त्यो पत्ता लगाउनेछ।

टोलीमा दुईजना विज्ञ सहभागी छन्। उनीहरु करिब चार दिन नेपाल बस्ने बताइएको छ।

टोलीले बिहीबारदेखि नै अध्ययन सुरु गर्ने छ।

अन्य सम्बन्धित समाचार:  आज महाअष्टमी : महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिँदै
Maruti Cement