प्रधानमन्त्री ओली स्वदेश फिर्ता

Prabhu Bank

काठमाडौँ । स्वास्थ्योपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओलीस्वदेश फर्केका छन्।

Saftey Pads

प्रधानमन्त्री ओली शुक्रबार मध्यान्ह थाई एयरवेजको विमानबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन्।

उनी भदौ पाँच गते उपचारका लागि सिंगापुर गएका थिए। उनको उपचार प्रक्रिया गत बुधबार सकिएको थियो।

प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायतले विमानस्थलमा स्वागत गरेका छन्।

अन्य सम्बन्धित समाचार:  कैलालीमा भारतीयलाई नागरिकता दिन खोज्ने वडाध्यक्षसहित तीन पक्राउ
Maruti Cement