कालोसूचीमा पर्ने ऋणीको संख्या एकै वर्षमा दोब्बर



काठमाडौं।बैंक तथा वित्तीय संस्थाको कर्जा नतिरेर कालोसूचीमा पर्ने ऋणीको संख्या गत आर्थिक वर्षमा ह्वात्तै बढेको छ।

आर्थिक अभियानले लेखे अनुसार नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार कालोसूचीमा परेका ऋणीको संख्या आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो आवको तुलनामा शतप्रतिशत भन्दा बढेर २८४२ पुगेको हो।

आव २०७४/७५ मा १३३५ ऋणी कालोसूचीमा परेका थिए।

अन्य सम्बन्धित समाचार:  बूढा नेताहरुलाई गाली मात्रै गरिरहने कि बिकल्प खोज्ने?