राष्ट्रपति भवनमा दशैं टीका ( फोटो फिचर )

राष्ट्रपति विद्यादेवी भण्डारी विजया दशमीका दिन मङगलबार राष्ट्रपति कार्यालयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटालाई टीका लगाईदिनुहुँदै । सबै तस्वीरः नवीन पौडेल

काठमाण्डौं।
राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंका अवसरमा टीका लगाइदिएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओली, सरकारका मन्त्रीहरू, राष्ट्रिय सभाका अध्यक्ष लगायतले राष्ट्रपतिबाट टीका ग्रहण गरेका हुन।

तपाईंको प्रतिक्रिया/टिप्पणी