काँग्रेसद्वारा चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपनिर्वाचनका लागि चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय अगाडि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा सहितको टोलीले उपनिर्वाचनका लागि प्रतिबद्धतापत्रसहित प्रचार सामाग्रीहरु सार्वजनिक गरेको हो।

प्रवक्ता शर्मासहितको टोलीले सामूहिक रुपमा प्रचार सामाग्री सार्वजनिक गरेका हुन्।

आगामी मंसिर १४ गते उपनिर्वाचनमा हुँदैछ।

तपाईंको प्रतिक्रिया/टिप्पणी