‘मिस वर्ल्ड’को उपाधि जमैकाकी टोनी एन सिंहलाई

काठमाडौँ। यो बर्षको ‘मिस वर्ल्ड’को उपाधि जमैकाकी सुन्दरीटोनी एन सिंहले जितेकी छिन्। विश्वका १११ मुलुकका सुन्दरीले यो विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगीतामा सहभागीता जनाएका थिए। जसमा, जमैकाकी टोनी एन सिंहले अन्य प्रतिस्पर्धीलाई उछिन्दै लण्डनमा आयोजना भएको ‘मिस वर्ल्ड २०१९’को उपाधि जितेकी हुन्।

यस्तै, विश्व सुन्दरी प्रतियोगीताको फस्ट रनरअप फ्रान्सकी सुन्दरीले जितेकी छिन् भने सेकेन्ड रनरअपको उपाधि भारतकी सुमन रावले जितेकी छिन्।

अन्य सम्बन्धित समाचार:  चलचित्र प्राविधिकहरूका लागि १ लाख १० हजार