नेकपाको स्थायी कमिटी बैठक जारी राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल

Prabhu Bank

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपा को स्थायी कमिटीको बैठक जारी रहेको छ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल भइरहेको छ।

Saftey Pads

पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकमा सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन्।

बैठकमा राजनीतिक प्रतिवेदनसँगै विधान संशोधन, नेपाल भारत सीमा समस्या र आगामी केन्द्रीय कमिटी बैठकलगायत कार्यसूची निर्धारण गरिएको छ ।

अन्य सम्बन्धित समाचार:  वामदेव गाैतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णय बदर गर्न माग सहित सर्वाेच्चमा रिट
Maruti Cement