कांग्रेस र राजपालाई उपसभामुखको आश

काठमाडौं। सभामुखको टुंगो लागेसँगै उपसभामुखको खोजी सुरु भएको छ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अग्नी सापकोटालाई सभामुखको उम्मेदवार बनाइसकेको छ।

सभामुखको चयनको औपचारिक घोषणा आज बस्ने संसद् बैठकले गर्नेछ। सभामुखमा सापकोटाको एक्लो उम्मेदवारी दर्ता भएको छ।

उपसभामुख भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनतामा पार्टीले दावी गरेका छन्। नेकपाले उपसभामुख कांग्रेस र राजपा कसलाई दिने भन्ने निर्णय गरेको छैन। यो समाचार आजको नेपाल समाचारपत्रमारहेको छ।।

अन्य सम्बन्धित समाचार:  एमसीसीको विरोधमा माइतीघरमा प्रदर्शन