अतिक्रमणमा परेका सबै जग्गा फिर्ता गरिंदै

काठमाडौं। अतिक्रमित सरकारी, सार्वजनिक र गुठी जग्गाको खोजी गरी फिर्ता ल्याउन शुरू गरिएको छ। अतिक्रमण गरी व्यक्तिको नाममा राखिएको ९ सय ४६ रोपनी साता आना जगा सरकारले फिर्ता ल्याइसकेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले दुई हजार ८ सय २९ वर्गमिटर जगा पनि फिर्ता ल्याइसकेको बताइन्। गोरखापत्र दैनिकमा खबर छ।

अन्य सम्बन्धित समाचार:  जसपाका नेता कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको निर्णय