बाँच्नका लागि संर्घष गरिरहेका मिन बहादुर (भिडियोमा हेर्नुहोस्)

साहारा लिम्बु/राजु भण्डारी। हरेक मान्छे बाँच्नका लागि संर्घष गरिरहेका हुन्छन्। अक्सर भिड भित्र नै हिडिंरहेका मानिसहरु कुनैं न कुनैं समस्याले पिरोलिएका हुन्छन्। जिन्दगीको यही गोरेटोहरुमा कोही सहज ढंगले गन्तव्यमा हुन्छन् त कोही अन्धकारमा उज्यालोको साहाराले जीवनको रथ घिस्रार्दै छन्।

हामीले सपनाको शहर काठमाडौंमा रामेछापका ४५ वर्षिय मिन बहादुर तामाङ र उनका श्रीमतीको जिन्दगीलाई नजिकबाट नियाल्न खोजेंका छौं। जसको हरेक दिन, रात बन्ने गरेको छ।

हो, आज हामीले आँखाको ज्योति गुमाएर पनि दुःखका पहाड बोकेर मुस्कुराइ रहेका केही प्रतिनिधि अशक्त मानिसहरुको कथा प्रस्तुत गर्दैछौं।

बाँच्नका लागि संर्घष गरिरहेका अशक्त (भिडियोमा हेर्नुहोस्)

अन्य सम्बन्धित समाचार:  उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ सम्पन्न