नेपाली युवायुवतीमाझ ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस (भिडियोमा हेर्नुहोस्)

काठमाडौं। प्रेमका फरक परिभाषा होलान्। प्रेम अभिव्यक्त गर्ने माध्यमपनि आ–आफ्नै होला। फेबु्रअरी महिना विशेष रुपमा प्रेमि प्रेमिकाहरुको उत्सवको महिना हो। यो एककिसिमले प्रेमि–प्रेमीकाहरुको उत्सब पनि हो। हरेक वर्ष १४ फेबु्रअरीका दिन विश्वभर ‘भ्यालेन्टाइन डे’ अर्थात् ‘प्रणय दिवस’ मनाइने गरिन्छ। यस दिन प्रेम गर्नेहरु र माया गर्नेहरुको दिन हो। यसै दिन प्रेमिप्रेमीकाहरु आप्mना मनका भावनाहरु एकअर्कामा पोख्ने माध्यमको रुपमा लिन्छन्।

प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे लाई साप्ताहीक रुपमा मनाईन्छ। पछिल्लो विकसित साँस्कृतिक घटनाक्रमलाई हेर्ने हो भने युवा पुस्ताले फे्रबुअरी महिनालाई आफ्नै महिना ठान्दछन्। हिजोआज. यही प्रेमदिवसलाई युवायुवतीले कसरी लिएको छ त? (भिडियोमा हेर्नुहोस्)

अन्य सम्बन्धित समाचार:  प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित