संसदमा प्रधानमन्त्रीको सम्बोधन सुरु (लाइभ)

काठमाडौँ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले २ वर्ष पार गरेको अवसरमा प्रतिनिधिसभालाई सम्बोधन गरिरहेका छन्।

शनिबार ११ बजेको निर्धारित समयभन्दा केही ढिलो गरी बसेको बैठकको सुरुमै प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधन गरेका हुन्।

सम्बोधनमा उनले सरकारले गरेका काम–कारबाहीसँगै समसामयिक विषयमा जानकारी गराइरहेका छन्।