शिवमायालाई कानुन मन्त्रालयको जिम्मेवारी

काठमाडौँ।  निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानून न्याय तथा संसदीय मामला मन्त्री बन्ने भएकी छन्।

सभामुख पदमै दावी गर्दै आएकी तुम्बाहाङ्फेलाई कानून मन्त्री बनाइने भएको हो। समाजवादी पार्टी, नेपालले सरकार छोडेपछि उक्त मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्रालय मन्त्री भानुभक्त ढकालले समाल्दै आएका थिए।

 

अन्य सम्बन्धित समाचार:  सरकारले दियो चर्को शुल्क असुल्ने निजी अस्पतालहरुलाई कारबाही गर्ने चेतावनी