निवर्तमान सभामुख महरा डिल्लीबजार कारागारबाट माला लगाएर विदाइ भए

काठमाडौं। जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट माला लगाएर विदाइ भएका छन्। उनलाई डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला लगायतले माला लगाएर विदाइ गरेका हुन्।

अन्य सम्बन्धित समाचार:  एमाले नेता नेपालको दौडधुप