यसरी मनाईयो प्रजातन्त्र दिवस (हेर्नुहोस् तस्बीरमा)

काठमाडौँ। एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ।

दिवसको अवसरमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी प्रजातन्त्र दिवस मनाइएको छ।

सोही समारोहको केही तस्विरहरु:

अन्य सम्बन्धित समाचार:  सरकार र विप्लपबीचको वार्ता सकारात्मकः नेता लेखक