प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइँदै(भिडियोमा हेर्नुहोस्)

काठमाडौँ। एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ।

दिवसको अवसरमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी प्रजातन्त्र दिवस मनाइएको छ। (भिडियोमा हेर्नुहोस्)

अन्य सम्बन्धित समाचार:  फौजीकिराले मकैबाली नष्ट, किसान चिन्तित