राजु भण्डारी/गणेश ओझा। प्रेमदिवसमात्र हैन शिवरात्रिमा समेत विदेशबाट फूल भित्रिन्छ भन्ने सुन्दा आश्चर्य नमान्नु होला। शिवरात्रिको पूर्वसन्धयामा पशुपतिनाथ परिसर धूमधाम किसिमले सिंगारिने क्रम जारी छ। पशुपतिनाथ कस्तो हुदैंछ?
आउनुहोस् हामी तपाईलाई भिडियोमा देखाउदैंछौ।