हेर्नुहोस् टुवीटमा नेकपा नेता बास्कोटाले के लेखे….

काठमाडौं। नेकपा नेता गोकुल प्रसाद बास्कोटाले टुवीट मार्फत राजीनामाको घोषणा गरेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु। धन्यवाद।’

सेक्युरिटी प्रेसको कमिसन प्रकरणमा यसअघि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको ‘अडियो टेप प्रकरण’ सनसनी मच्चिएसंगै उनको राजीनामाको माग भएको थियो।

अन्य सम्बन्धित समाचार:  गुडिरहेको मालवाहक ट्रकमा आगलागी