पशुपतिनाथमा शिवरात्रिको अवसरमा जे देखियो (भिडियोमा हेर्नुहोस्)

शशिशेखर घिमिरे/ गणेश ओझा। शिवरात्रिको पावन अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनहरुद्वारा पूजाआजाकोसाथै दर्शन गर्ने क्रम जारी रहेको छ। अझ विशेषगरि आकर्षक फूलहरुले सजाइएपछि त धेरैले पशुपतिनाथको सौन्दर्यताको बयान गरेका छन् भने कतिले फूलमा मात्र खर्च गर्नु त्यति आवश्यक नरहेको धारणा व्यक्त गरे। शिवरात्रिको अवसरमा पवित्र पाशुपत क्षेत्रबाट यो भिडियो प्रस्तुत गरेका छौं।

अन्य सम्बन्धित समाचार:  सर्वोच्चको फैसलापछि फेरि एमाले र माओवादी केन्द्र ब्युँतिए