शशिशेखर घिमिरे/ गणेश ओझा। शिवरात्रिको पावन अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनहरुद्वारा पूजाआजाकोसाथै दर्शन गर्ने क्रम जारी रहेको छ। अझ विशेषगरि आकर्षक फूलहरुले सजाइएपछि त धेरैले पशुपतिनाथको सौन्दर्यताको बयान गरेका छन् भने कतिले फूलमा मात्र खर्च गर्नु त्यति आवश्यक नरहेको धारणा व्यक्त गरे। शिवरात्रिको अवसरमा पवित्र पाशुपत क्षेत्रबाट यो भिडियो प्रस्तुत गरेका छौं।
२०७६ फाल्गुन ९ गते, शुक्रबार, ०४:२६ बजे प्रकाशित