बालकुमारीमा भएको आगलागी नियन्त्रणमा, अवस्था कस्तो थियो? (भिडियोमा हेनुहोस्)

काठमाडौँ। बालकुमारीकोे एक निजी घरमा भएको आगलागी  काठमाडौंबाट गएको दमकलको प्रयासमा नियन्त्रणमा लिईएको छ। यद्यपी ललितपुरबाट पनि दमकल आएपनि एउटै दमकलले आगो नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ। आगलागीको कारण भवनको एक कार्यालय ध्वस्त भएको छ। आगलागीको कारण खूल्न सकेको छैन्। आगलागी भएको र दमकल आएको समय कति थियो? (भिडियोमा हेनुहोस्)

अन्य सम्बन्धित समाचार:  अवैध रूपमा अक्सोमिटर बिक्री गर्ने सात पक्राउ