काठमाडौँ। बुद्ध एयरले रुघाखोकी वा ज्वरो आए आफ्नो टिकट रद्द गर्न सकिने व्यवस्था गरेको छ। बढ्दै गएको कोरोना भाइरसको समक्रमण फैलन नदिन यस्तो निर्णय गरिएको जनाइएको छ।
कम्पनीले सूचना जारी गरेर यस्तो लक्षण देखिएमा टेलिफोनमार्फत टिकट रद्द गरेर नियमानुसार भाडा फिर्ता लग्न अनुरोध गरेको छ।