काठमाडौँ। यतिबेला काठमाडौँ उपत्यकामा पानी परेको छ। विहिबार काठमाडौँ उपत्यकालगायत देशका अधिकांश भेगमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा साँझसम्म नै वर्षा हुनेछ।
विभागले प्रि मनसुन पनि सुरु भएको जनाएको छ।