गोकुल बाँस्कोटाको घरमा विस्फोट घटनाका दश तस्बिरहरू

काठमाडौँ। निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा बम विस्फोट भएको छ। मध्यपुरठिमी नगरपालिका–१ मनोहरामा रहेको बाँस्कोटाको घरमा बुधबार बिहान बम विस्फोट भएको हो। विस्फोटबाट मानवीय क्षति भने भएको छैन। तर बाँस्कोटाको घरसँगै छिमेकका केही घरहरूमा क्षति पुगेको छ।
(घटनास्थलका केही तस्बिरहरू)

अन्य सम्बन्धित समाचार:  दुई बेहुला पक्राउ