कोरोना भाइरसबारे सार्क राष्ट्रबीच भिडिओ कन्फरेन्सको प्रत्यक्ष प्रसारण

काठमाडौँ।  दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका राष्ट्र प्रमुख र सरकार प्रमुख र मन्त्रीहरुबीच कोरोनाबारे छलफल भैरहेको छ।

दक्षिण एसिायली क्षेत्रमा कोरोना भाइरसको संक्रमण न्यूनीकरण, नियन्त्रण र फैलन नदिन सार्क स्तरिय छलफल भएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छलफलका लागि पहल गरका हुन्। छलफलमा नेपालले आपूर्ती सहजताको विषय उठाउने तयारी गरेको छ।