कोरोना संक्रमण हुन नदिन डियुटीमा अनिवार्य मास्क र पन्जा(फोटो फिचर)

रुपन्देही। सशस्त्र प्रहरी बल नेपाल ३८ नम्बर गुल्म राजस्व तथा भन्सार गस्ती सुरक्षा रुपन्देहीले आफ्नै कार्यालय अगाडि साबुनपानी र शरीरको तापक्रम नाप्ने मेशिनको समेत व्यवस्था गरेको छ। डियुटीमा अनिवार्य मास्क, पन्जा लगाएर मात्रै चेकजाँच गरे सँगै साबुनपानीले हात धुने समेत व्यवस्था गरेको सशस्त्र प्रहरी बल नेपाल ३८ नम्वर गुल्म प्रमुख मन बहादुर शाहीले जानकारी गराए।                                                                                                                         तस्वीरः बिबेक विश्वकर्मा

अन्य सम्बन्धित समाचार:  बाँकेमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु