भारतबाट आएका ९ जनामा कोरोनाको आशंका,परिक्षणकोलागि जनकपुर

सिराहा। भारतमा काम गरेर फर्केका ९ जनामा कोरोना भाइरस संक्रमण हुनसक्ने भन्दै परिक्षणकोलागि जनकपुर प्रदेश अस्पताल पठाइएको छ। सिरहा नरहैया १० स्थायी घर भएका उनीहरुलाइ अस्पताल पठाइएको वडाअध्यक्ष जुगल कामतीले बताए। “युवाहरुमा देखिएको ज्वारो र रुघा खोकीले गाउँनै त्रसित भएको थियो। हामीले छिटो उपचार गर्न जनकपुर जान कर गरेका हौं।” वडाध्यक्ष कामतीले सुनाए।

अन्य सम्बन्धित समाचार:  बादलले लिए दौरासुरुवालमा पद तथा गोपनियताको सपथ