मनिता विश्वकै सुन्दर महिलाको सुचीमा

काठमाडौँ। ‘मिस युनिभर्स-२०१८’ मनिता देवकोटा विश्वकै सबैभन्दा सुन्दर महिलाको सूचीमा छनोट भएकी छिन्। उनी अहिले अमेरिका बस्दै आएकी छिन्।

‘मिस युनिभर्स’अन्तर्गत ‘उत्कृष्ट दश’मा परेकी मनितालाई संसारकै सबैभन्दा सुन्दर महिलाको सुचीमा समावेश गरिएको हो।

थाइल्यान्ड बैङ्ककमा सन् २०१८ को ‘मिस युनिभर्स’को ‘नेशनल गिङ्खट एक्सन’मा पहिलो पुरस्कार पाएकी उनी  धेरै संस्थाहरूमा जोडिएकी छिन्।

अन्य सम्बन्धित समाचार:  अनमोललाई ७५ लाख अफर गरेको फिल्मको यस्तो छ नाम!