भारतमा कोरोना रोकथाम कसरी हुदैछ? (भिडियोमा हेर्नुहोस्)

राजु भण्डारी। भारतको पश्चिम बङ्गाल अन्तगर्त दार्जिलिङ जिल्ला र सिक्किम राज्यको बोर्डरमा कोरोना भाइरसको जोखिमबाट बच्न कडा सुरक्षा व्यवस्था अपनाइएको सिक्किम राज्यको मूख्यमन्त्री प्रेमसिंह तामाङले बताए। कोरोना भाइरस सङ्क्रमण फैलन नदिन सिक्किम राज्यमा होटल व्यवसाय, विद्यालय, सिनेमा हद बन्द गरिएको छ। यसको साथै अन्य क्षेत्रबाट सिक्किम राज्य छिर्नेहरुलाई उच्च सुरक्षा सावधानीका साथ परिक्षण हुदै आएको छ।

अन्य सम्बन्धित समाचार:  कोरोना सङ्क्रमणबाट स्टाफ नर्ससहित दुईको मृत्यु