भारतको उत्तर प्रदेशमा कोरोना संक्रमणको आशंकामा तीन जनालाई अस्पताल भर्ना

उतर प्रदेश। भारतको उतर प्रदेश राज्य अन्तर्गत सोनभद्र जिल्लामा ३ जनालाई कोरोना संक्रमणको आशंकामा अस्पताल लगिएको छ। एकै परिवारका ३ जनालाई रावर्ट्सगंज स्वास्थ्य विभागको टोलीले उद्धार गरे पछि जिल्ला अस्पताल लगेको हो। प्राप्त जानकारी अनुसार उनीहरु केही दिन अघि नेपाल आएको बताइएपनि नेपालमा उनीहरुलाई कोरोना संक्रमण भएको भन्ने कुनै आधारहरु नभएको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  कोसी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु