उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौँ। काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। आज (शुक्रबार बिहान) ७ बजेर २० मिनेट जाँदा भूकम्पको गएको हो।

केही सेकेन्ड धक्का महसुस गरिएको छ। तिब्बत केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

अन्य सम्बन्धित समाचार:  कालीगण्डकी किनारमा बिहानैदेखि स्नान गर्ने भक्तजनको भीड