कलाकार प्रशान्त क्वारेन्टाइनमा 

काठमाडौँ। सञ्चारकर्मी तथा कलाकार प्रशान्त ताम्राकार क्वारेन्टाइनमा बसेका छन्। उनी अष्ट्रेलियाको कार्यक्रममा सहभागी भएर फर्किए पछि सेल्फ क्वारेन्टाइनमा बसेका हुन्।

मोडल तथा कलाकार ताम्राकार अष्ट्रेलियामा भएको फेसन सोको निर्देशन तथा कोरियाग्राफी गरेर फर्केका थिए।

त्यस्तो लक्षण केही देखा नपरेता पनि दश दिन सम्म क्वारेन्टाइनमा बस्ने उनले बताएका छन्।

अन्य सम्बन्धित समाचार:  भारतमा एकै दिनमा दुई लाख ६१ हजार सङ्क्रमित