भारत र चीनतर्फको नाका भोलिदेखि एक सातासम्‍म बन्द

काठमाडौँ। सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को भर्खरै सकिएको बैठकले यो निर्णय गरेको हो।

स्रोतकाअनुसार भोलि विहान १० बजेबाट एक साताका लागि नाका बन्द गरिनेछ बताईएको छ।

अन्य सम्बन्धित समाचार:  बाँकेमा कोरोनाबाट थप १२ जनाको मृत्यु