डाक्टरले धम्की दिएको गायिका कनिकाको आरोप

काठमाडौँ। कोरोना सङ्क्रमणका कारण उपचार गराइरहेकी गायिका कनिका कपुरले आफ्नो रिपोर्टमा गडबडी भएको आशङ्का गरेकी छिन। उनको रिपोर्टमा उनको उमेर अर्कै उल्लेख भएको छ। यसै कारणले उनले रिपोर्टमा गडबडी भएको अंशका गरेकी हुन।

यो सँगै कनिकाले आफूलाई डाक्टरले धम्की दिएको बताइएकी छिन्। धेरै खराब अस्पतालमा आफूलाई राखिएको पनि आरोप लगाएकी छिन।

उनले उपचारका क्रममा स्टाडम देखाउन खोजेको डाक्टरको आरोप रहेको छ। उनको मागका कारण अस्पतालका कर्मचारी नै दिकदार भएको समेत बताइएको छ। कनिकाले उपचारमा सहयोग नगरेको आरोप लगाएका छन्। उनले अस्पतालमा हरेक सुविधा खोजेको पनि आरोप लगाएका छन्।

अन्य सम्बन्धित समाचार:  देशभर थप ९,४८३ जनामा कोरोना संक्रमण पुष्टि