घर जानुस् यहाँ नबस्नुस्ः प्रहरी

काठमाडौँ। प्रहरीले सार्वजनिक ठाउँमा अनावश्यक रुपमा बस्न नदिने भएको छ। सोमवार बसन्तपुरमा बसिरहेका मानिसलाई हटाएको हो।

कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट जोखिन भन्दै सरकारले २५ जना भन्दाबढी मानिस फेला नहुन र अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्किन अनुरोध गरेको छ।

त्यसो त देशका विभिन्न जिल्लामा अनिश्चित समयको लागि निषेधाज्ञा समेत गरेको छ।

अन्य सम्बन्धित समाचार:  न्याय परिषद् सदस्य निरालाको कोरोनाका कारण निधन