रसियामा गयो ७ दशमलब ८ म्याग्निच्युटको शक्तिशाली भूकम्प 

काठमाडौँ। बुधबार रुसको कुरील टापुमा ७।५ म्याग्नेच्युटको भूकम्प गएको छ, अमेरिकी भूगर्भीय सर्वेक्षणले सुनामी चेतावनी दिएको उक्त भुकम्प जापानको सपोरो सहरबाट झण्डै १४०० किलोमिटरको दुरीमा केन्द्रबिन्दु रहेको जनाइएको छ। अहिले सुनामीको चेतावनी भने रद्ध गरिसकिएको छ।

सो भूकम्पमा कुनै हताहतिको प्रारम्भिक रिपोर्ट प्राप्त भएको छैन। भूकम्पको थप विवरण आउन बाँकी छ।

रुसी टापुमा गएको भूकम्पको बिस्तृत जानकारीको लागि नयाँ सुचना प्राप्त हुना साथ यसै पृष्ठअध्यावधिक गरिने छ। कृपया केहि बेरमा पुन हेर्नुहोला।

अन्य सम्बन्धित समाचार:  हावाहुरीले रुख ढल्दा एक महिलाको मृत्यु