प्लेगले मानिस मरे, कोरोनाबाट सुरक्षित रहन उच्च सावधान हुनै पर्छः रविन्द्र मिश्र (भिडियो सहित)

काठमाडौं। नेपालमा कोरोनाको तेस्रो केस फेला परिसकेपछि अझ यस जीवाणु सकृय हुन नदिन मानिसहरु सुरक्षित घरमा रहनुको कुनै विकल्प छैन्। मानिसहरु स्वः पृथकीकरण (सेल्फ आइसोलेसन)मा बसेर सरकारलाई सघाउनु नै उत्तम हुने जनाइएको छ।आजमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोनाको तेश्रो नतिजा पोजेटीभ आइसकेपछि ज्यादा सजग रहनु पर्ने देखिएको छ।

एकैछिन बीबीसीका पूर्व पत्रकार र अहिले नेपालमा राजनीतिक अभियन्ताको रुपमा अघि बढिरहेका साझा पार्टीका संयोजक रविन्द्र मिश्रले कोरोनाबाट बच्न अपनाउनु पर्ने सावधानी, १४ औं शताव्दीमा विश्वमा प्लेग रोगले मानव स्वास्थ्यमा आक्रमण गरेर मानिसहरुको मृत्यु भएको थियो र अहिले कोरोना भाइरसका कारण हुन सक्ने अन्य जोखिम न्यूनिकरण गर्न सरकारले चाल्न पर्ने कदम के-के हुन सक्छन् भन्ने तर्फ दिएको सन्देशमूलक सामार्गी अवको पालोमा।

कोरोनाबारे Sajha Party संयोजक Rabindra Mishraसरकारका निर्णयहरु प्रशंसायोग्य नै छन्। तर, निर्णयका लागि मात्र निर्णय गरेको जस्तो नगरौं डाक्टर र एम्बुलेन्स चालकहरुलाई यथासक्य ब्यक्तिगत सुरक्षा सामग्रीहरुको ब्यवस्था गरौं। निजी अस्पताललाई समेत कोरोनाको उपचार संयन्त्रमा जोडौं र सक्दो परिचालन गरौं। कोरोनाकै लागि संकलन भएको कोषबाट भएपनि हात मुख जोर्न गार्हो परेका नागरिकलाई खानाको ब्यवस्था गरौं! #Covid_19

Manavi Paudel ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಬುಧವಾರ, ಮಾರ್ಚ್ 25, 2020

अन्य सम्बन्धित समाचार:  सुदूरपश्चिम प्रदेशका प्रकाश बहादुर शाहलाई दुई मन्त्रालय